Posts

Showing posts from April, 2020

स्मृतिका छालहरू र कालीगण्डकीकाे बगर

Zflgaf/sf] Ps laxfg . df3sf] l;/]6f]df hLjghGo ;d:ofx¿n] 3r]6\b} u'•' ld:qLsf] js{zk;Dd NofOk'¥ofPsf 5g\ PsfGts'gf . hLjg lau|]sf] ;jf/L ;fwgh:t} nflu/x]5 7fpFs'7fpF /f]lsg] clg 3r]6\b} uGtJo;Dd k'¥ofpg'kg]{ . slxn] s] lau|G5, slxn] s] dfG5]sf] efUoh:tf], slxn] OGwg l;l4P/ af6f]d} 7Kk x'G5 . ;f]R5' — hLjg ;fgf]ltgf] ef/L eP t h;f]t;f] ;lsFbf] xf] ls of] dxf;d'b| tg{ . cfDbfgLn] h;f]t;f] b'O{kfªu|] rnfpg;Sg] k|f0fLnfO{ cfOnfUof 5 rf/kfªu|]sf] af]em . hf]uLsf] 3/df ;GGof;L kfx'gf eGof o:t} xf]nf . xf]nf k"j{hGdsf] C0f ltg{   afFFsL / t ltl//x]5' of] 8«fOe/n] rnfP/, sdfpg' sdfP/ ca sfd nfUb}g eGg] ePkl5 5f]8LuPsf] gf;f]sf] dd{t vr{ . slxn]sfxLF yf]lqFbf] sf/;Fu cfkm\gf] j[4fj:yfsf] sNkgf u5'{ clg ;f]R5', o'jfj:yfd} c:tJo:t hLjgsf] s] xfnt x'g]xf]nf Toltv]/ . clg afNosfnLg ;kgf ;+em]/ q:t x'G5' . lgD5/f] le/sf] 5]j}df 5', tn sfnLu08sL ;':;fO/x]5, dfly cSs/] le/ 5 . 8/ nfU5, kfOnf rNb} rNb}gg\...

महामारी चिन्तनः दुःखकाे साथी पहाड

Image
साँच्चै हामी कहाँबाट यहाँ आयौँ होला ? हाम्रा पितापुर्खा कहाँबाट पृथ्वीको यो कुनामा आए होलान्, रस्तीबस्ती बसाए होलान् ? एलेक्स हेलेको (Alex Haley) रूट्स (ROOTS) कै ढाँचामा खोज्दै जाने हो भने कहाँबाट, कुन दुःखले लखेटेर पश्चिम पहाडमा आए होलान् मेरा पितापुर्खा ? पश्चिम पहाडको सुगम पनि भन्न नमिल्ने, दुर्गम नै भनिहाल्न पनि नमिल्ने अलि अप्ठयारो अवस्थामा रहेको, खर उम्रने तर प्राकृतिक रूपमा वनस्पति कमै उम्रने काँक्राचिरे भिरहरूको काखैमा मेरो मनोरम, प्रकृतिले सुशोभित गाउँ छ । मेरो बाल्यकालमा त ती डाँडाहरूमा भूइँघाँस मात्रै हुन्थ्यो, रूखहरू त्यति हुँदैनथे । तर त्यस पहाडी भूखण्डको जनघनत्व कम हुँदै जाँदा प्रकृतिले वरदान दिएजस्तो छ, ती डाँडाकाँडाहरूमा पनि रूखहरू बाक्लिन थालेका छन् । साँच्चै मानिस भनेको सबैभन्दा ठुलो वातावरणीय विपद् नै हो कि क्या हो, डाइनोसर लगायतका भीमकाय जनावहरहरू लोप हुनुको एकमात्र कारण मानिस मात्रै हो कि क्या हो ? युवाल नोह हरारीहरूलाई पढ्ने हो भने त यस तर्कमा शंका गर्नु पर्ने कुनै कारण देखिँदैन । त्यही काँक्राचिरे डाँडाको काखमा रहेको गाउँमा मेरा हजुरबा, हजुरआमा र उहाँका...