Posts

Showing posts from May, 2021

The Constitution has envisaged Prez as its protector, not as a rubber stamp: Dr Chandra Kanta Gyawali

In the latest edition of #SoftTalk, I have had a conversation with the senior advocate and constitutional expert, Dr Chandra Kanta Gyawali.  Dr Gyawali argues that the Prime Minister KP Sharma Oli must make way for a new government by facing the sovereign Parliament and stepping down, pointing that he has already pointed at the absence of majority support for his government in the Parliament. A caretaker government can take shape only after the current PM  quits,  Dr Gyawali argues, pointing that it is unethical on the part of PM Oli to stay on to power even after losing majority support.  Responding to another query,  Dr Gyawali argues that the PM Oli sticking to power is in contravention of prevailing parliamentary practices. He also criticises the President for failing to protect the Constitution by opting for a course correction, reminding that the President is not a rubber stamp but the protector of the Constitution.  At a time when the country has bee...

जनरल विपिन रावतको भ्रमण: नेपालविरोधी नयाँ षडयन्त्रका तानाबाना बुनिँदै ?

   राष्ट्रिय सेनाको क्याम्पमाथि छिमेकी ठुल्दाइ सेनाको क्याम्प अर्थात् district soldiers board बस्छ यहाँ । यहाँको सेनाले छिमेकी, दाइ सेनाको प्रमुखलाई मानार्थ जर्नेल मानी सलाम ठोक्छ । हुन त हाम्रो सेना प्रमुख पनि दाइ सेनाका मानार्थ जनरल हुन तर के यथार्थमा एउटा ठुलो सेना र सानो सेनाको हैसियत समान हुन्छ जति नै sovereign equality को गफ छाँटे पनि ? कदापि हुँदैन, हुन सक्तैन । अनेक थरी राजनीतिक परिवर्तन, अझ क्रान्ति पछि पनि विशेष सम्बन्धका नाममा असमान सम्बन्धको यो भारी हामीले कहिलेसम्म बोक्नु पर्ने हो ? के हाम्रा भाग्यविधाताहरू बताउन सक्नुहुन्छ ? शाहतन्त्र समेत इतिहास भइसकेको अवस्थामा, अनेकानेक परम्पराहरू, रितिथितिहरू हामीले पोलिखाएको अवस्थामा पशुपतिनाथमा दक्षिण भारतीय भट्टतन्त्र चाहिँ किन कायम रहिरहनुपर्ने हो ? संघीय कर्मनिरपेक्ष गणतन्त्रका हर्ताकर्ताहरूसँग चित्तबुझ्दो उत्तर छ कि ? लैनचौरको उपसचिव/सहसचिवस्तरको कारिन्दा कुर्ता पजामामा सजिएर चप्पल फटकार्दै यस सार्वभौम देशको सर्वाेच्च जननिर्वाचित प्रतिनिधि अर्थात् प्रधानमन्त्रीलाई भेट्न रातबिरात उनको शयनकक्षमै पुग्छ । के उनका नेपाली...