Posts

Showing posts from January, 2023

An appeal to the Indian conscience

Recent days have seen a federal secular democratic republic of Nepal lose more of her lifelines. Without control over these resources, how will the center, the provinces, the towns and the villages survive, let alone prosper?    Devendra Gautam Along a path strewn with rocks, let's take a walk, dear readers. Let’s begin with two huge pieces of Himalayan rocks that once adorned Thulo Pahiro, Kaligandaki rural municipality-6 in Myagdi district. For local people, the two rocks lodged on a ravine above a stretch of the sacred Kaligandaki river were a familiar sight.   But the eyes searching for the two giants will no longer be able to find them in their birthplace. (Why on Earth would anyone worry over two giant rocks? You see, the Nepalis are a peculiar being, actually. These ‘savages’ worship trees, mountains, rivers, boulders and what not!)   As per government orders, the two quartzite and calcite rocks have marched on, initially for Janakpur, the birthplace...

तिलौराकोट: अज्ञानको बाक्लो पर्दाले छेकिएको प्रकाशपुञ्ज

Image
तिलौराकोट: अज्ञानको बाक्लो पर्दाले छेकिएको प्रकाशपुञ्ज देवेन्द्र गौतम उही पुरानो घर । साँघुरो कोठा। अजायवघरजस्तो वातावरण । सारे सपने कहिँ खो गये ।   हम क्या थे क्या हो गये ।। यहि गीत चरितार्थ भएजस्तो। रूपरेखाको कुनै अङ्कमा छापिएको उत्तम कुँवरको दुस्वप्नजस्ता सपनाहरू आइरहन्छन् भेट्न बेलाबेला। तिनै सपनाहरूमध्येको एक   सपनामा   म छु र छ एक छुकछुके बाँदर। हुन त म मदारी होइन , तर कसोकसो यो बाँदर आइबसेको छ साँघुरो कोठामा अनिच्छित पाहुनाको रूपमा ।   हामी यस कथा/नायकका सहायक पात्रहरू मात्र हौँ ,  टिपनटापन भूमिकामा छौँ , आफ्नो काम सकेपछि पर्दा खसिहाल्छ अनि आआफ्नो बाटो लागीहाल्छौँ , बित्थामा किन तितोपिरो गर्नु , यस्तै सोच्छु। अँ , मेरो सपनाको   महानायकको त उल्लेख गर्नै बिर्सेको।   यस देशको जीवनमा चिरप्रतिक्षित   महानायकलाई बिर्सने छुट कुनै माइका लाललाई छैन , यद्यपि त्यो कहिले आउने हो , आउने हो/होइन कुनै टुङ्गो छैन   ।   मैले उल्लेख गरेको पात्न महानायक मात्र होइन ,  निर्देशक पनि हो। मलाइ उसको कोपभाजन हुनलाई थप दशा लागेको छैन । ...