Posts

Showing posts from August, 2025

भूराजनीतिक झेली खेलहरूतर्फ नेपाली लोकको ध्यान जाओस्

भदौ ४ गतेको साँझ , चांगलिमिथांग रंगशाला , थिम्पु , भुटान। भुटान भन्नेबित्तिकै पीडाका शीतलहरहरूले मनमुटु बिथोलिहाल्छन्। नेपालीभाषी , नेपालीमूलका एकलाख भन्दा बढी नेपालीहरू जन्मथलोबाट लखेटिएर शरणार्थी भइ बस्नुपरेको कालो अध्याय सम्झिन्छु। के नै अपराध गरेका थिए र तिनले ? प्रजातन्त्र र मानवाधिकार त मागेका थिए।   विज्ञानप्रविधि , नवचेतना , विश्वव्यापी इन्टरनेट संजालको यस युगमा पनि मातृभाषामा बोल्न , लेख्न , आफूले मन पराएको पोशाक लगाउन पाउनुपर्छ भन्नु ठुलो अपराध हुँदोरहेछ अझ त्यो पनि त्यस भूखण्डको नजिक जो आफूलाई संसारकै सबैभन्दा ठुलो लोकतन्त्र अनि लोकतन्त्रको जननी भन्नुमा गर्व गर्छ।   शासकलाई अस्तित्वको सङ्कटको आभाष भएपछि केको प्रजातन्त्र , केको मानवाधिकार ?  राज्य बर्बर दमनमा उत्रियो दक्षिण भुटानमा , त्यहाँस्थित नेपालीभाषीहरूका घरहरूमा आगो लगाइयो , बलात्कारलाई युद्धको अस्त्रको रूपमा प्रयोग गरियो अनि एक लाखभन्दा बढी निहत्था नेपालीजनलाई इण्डियन भूमितर्फ लखेटियो , त्यहाँबाट पनि बल प्रयोग गरी ती विस्थापित जनलाई लखेटियो अनि ती विवश जन नेपालमा शरण माग्न आइपुगे मेची तरेर।   सुशासन...

From Doval, a great gift for Nepal

Devendra Gautam The open wounds of Nepal, the result of a forged Sugauli treaty that supposedly marked the end of the Anglo-Nepal war (1814-16) with the dismemberment of Nepal (with the loss of two-thirds of her territories) through severing of supply lines to women, children and elderly fighting for their ancestral land against an empire bent on conquering the world through gunpower, have begun festering, once again.     This, after China and India agreed to reopen border trade, among other points, through Lipulekh, following discussions between India’s National Security Adviser Ajit Doval and Foreign Minister Wang Yi, where they pledged to boost economic activity, people-to-people contact and cooperation on trans-border rivers. From Doval, who happens to be from Gadhwal, it’s another ‘gift’ for Nepal, isn’t it?  Albeit feebly, Nepal has objected to the deal, through a social media post in Nepali from Nepal’s Foreign Minister whereas India, through a state...

A pipedream in a rigged polity

Devendra Gautam After doing a cursory study of the goings-on in this wonderland of ours, apart from going through chapters of lived experiences in the course of his 25-year career, yours truly has come to a conclusion that ours is a country of formers, the Bhootpoorvas, with not much space for the newbies, from newspaper columns to vital bodies of the state, unless and until you happen to be the kith and/or kin of powers that be.  While writing these lines, the Bhootpoorva (Bhoopoo) hotels and lodges of western hill districts of Gulmi and Palpa come to mind. These lodging and boarding facilities borrow their names from service personnel, who served in India and other parts of the world in their prime, fighting others’ wars on others’ orders in other-lands, mainly because successive regimes of different hues and shades that ‘ruled’ our country after the Anglo-Nepal war of 1814-16 did not bother to mobilize those bravehearts for the protection of the country and her peoples....

जीवन अर्थात् अर्थशास्त्र

 केही वर्ष पहिले मैले छद्यमनाम प्रयोग गरी लेखेको र कुनै ऐरेगैरे अनलाइनमा सित्तैमा प्रकाशित कविता, महँगी र वर्तमान अर्थमन्त्रीमा समर्पित गरेको छु: डिल्लीराज गुरू अर्थात् पूर्वव्यावसायिक शिक्षा पाककला, माछीकाँडे र अन्य सुन्दरसुन्दर बुट्टा केले बन्या होला सरको कहिल्यै नफाट्ने बुट्टे टोपी? रातो कमीज, नीलो पाइन्ट, बलियो जुता लगाएपछि जुग जाने, आरामदायी पनि घामपानी लम्तरी डाँडा–सरस्वती निमावि देवालीपोखरा देउराली, उकालीओराली अनि बेँसी खै केले बन्या होलान् गुरूका ती लुगारु आत्माजस्तै बलिया अनि टिकाउ पनि सोध्न मन लाग्या हो विद्यार्थीवयमै खै कहिल्यै आँटले साथ दिएन महङ्गीले डस्या यो बेला हजुरको मूर्ख विद्यार्थीलाई फेरि सोध्न मन लाग्या छ त्यही प्रश्न आखिर केले बन्छन् गुरू त्यति बलिया लुगा? +++++++++++++++++++++++++++++ तेजुराज गुरू अर्थात् एकजोर चलाख आँखा ज्यामिति, अङ्कगणित अनि अल्जिब्रामा छुरा अनुशासनमा कडा, तैपनि भइएन बेञ्चमा खडा खाइएन सरको लठ्ठी, खाइएन सिस्नोपानी भइएन फेल, भइएन त्यति गयल, खाइएन गालीपनि उभिइएन बेञ्चमा अनि बनिएन कुखुरा --------------------------------------------------- तर जीव...