Posts

Showing posts from June, 2022

Let petro rivers flow in

  A 69-km cross-border pipeline with a capacity to supply to Nepal 2 million metric tonnes of petroleum products per annum. What’s the big deal? Per ancient tales, King Bhagirath brought the river Ganga to Planet Earth from the heavens without much pomp and show. That was cakewalk. That was a gravity-flow water supply system, modern-day engineers are likely to argue.     Well, the homo sapiens of this day and age are a bit different (About the ways of Bhagirath, we don’t know much). We go for easy things. We take things like time, effort and money into account. Consider the alignment of the pipeline. The pipeline originates at Motihari ( ≈ 66 metres), passes through Raxaul ( ≈ 78 metres), the Parsa national park in Nepal and culminates at an altitude of 303 metres in Amlekhgunj where Nepal has one of her vital fuel storage and distribution infrastructure. For a country of eight-thousanders, 300-metre elevation is no big deal. That’s beside the point here...

नेपालले उत्पादित पानीको मूल्य पाउनुपर्छ

देवेन्द्र गौतम  यतिखेर राष्ट्रिय संचार माध्यमहरूका पानाहरू पानीले निथ्रुक्कै भिजेका छन्।  नेपाल सरकारको मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान, स्थलगत भ्रमण तथा स्थानीय स्रोतहरूसँग संवादको आधारमा यी माध्यमहरू मनसुनी प्रकोपसम्बन्धी समाचारहरू निरन्तर प्रवाह गरिरहेका छन्।  'भारी' वर्षाका कारण बाढीपहिरो, डुबान, विस्थापन, जनधनको क्षति हरेक वर्ष दोहोरिइरहने त्रासदी हो, यस वर्ष पनि प्रकृतिले क्रमभङ्ग गर्ने कुनै सङ्केत छैन । सरकारलाई यति त पक्कै थाहा थियो तर विपदसँग जुझ्न आवश्यक पूर्वतयारीको अभाव यस वर्ष पनि देखियो। अर्थात् क्रमभङ्ग हुनुपर्ने ठाउँमा अत्यासलाग्दो निरन्तरता रहिरह्यो। बाढीपहिरोसम्बन्धी चेतावनी जारी गरी आमनागरिकलाई सुरक्षित स्थानतर्फ जानू भन्ने उर्दी जारी गरिसकेपछि सरकार कम्बल ओढेर सुतेको देखियो।    प्रादेशिक र केन्द्र तहको निर्वाचन नजिकिँदै गर्दा पनि सरकार प्रभावित क्षेत्रहरूको हवाइ निरीक्षण, केहि बक्सा खाद्य पदार्थ, पानी, औषधि आदि वितरण गरी, केहि हवाइ आश्वासनहरू बाँडी कर्तव्यविमुख नहोला भन्ने कुनै आधार देखिँदैन।       यी संचार माध्यमहर...

The Swiss knife and the Swiss neutrality

  News about ideals like non-alignment, permanent neutrality, global peace and Nepal’s (perceived) role in the achievement of these ideals give pure delight at a time when peace is in pieces – at the global, regional, national and individual levels. Reading a report about a fortnight ago must have calmed the nerves of many. The report quoted Minister for Foreign Affairs Dr Narayan Khadka as saying that safeguarding sovereignty, territorial integrity, national independence, and protection of national interest has been at the core of Nepal’s foreign policy all along. Addressing the Prof YN Khanal Lecture Series under the aegis of the Ministry of Foreign Affairs in Kathmandu, Dr Khadka reportedly said: “Nepal will continue to be committed to a balanced and independent foreign policy based on national interests.” The keynote speaker at the programme, Prof Dr Surya Prasad Subedi, was reported as saying that Nepal could consider moving towards adopting a policy of Swiss-type ...

खुला सीमा नासुर नबनोस्

के तपाइँहरूले बालवीर नामक हिन्दी धारावाहिक हेर्ने गर्नुभएको छ ? उक्त धारावाहिकको नायक बालवीरले नाम अनुसारको काम गर्छ। बालवयमै यामानका दुष्टहरूलाई , खराब शक्तिहरूलाई तह लगाउँछ उसले। त्यसो त हाम्रा प्राचीन साहित्यहरूमा सानै उमेरमा वीरतापूर्ण कर्म गर्नेहरूको कमी छैन। तीमध्येका एक पात्र हनुमान आकाशमा उड्दै थिए , उनलाई असाध्यै भोक लाग्यो। त्यहाँ सूर्य देखियो , उनले त्यसलाई कुनै मधुर (मिठो) फल ठाने र झण्डै-झण्डै उदरस्थ गर्दा भए। तत्क्षण इन्द्रले बज्र प्रहार नगरेको भए प्यारो पृथ्वीको के हालत हुन्थ्यो , रामजाने। बज्रप्रहारकै कारण हनुमानको नाक थेप्चिएको रे। हुने बिरूवाको चिल्लो पात भनेझैँ भगवान श्रीकृष्णले पनि बाल्यकालमै इन्द्र , बकासुर , कालीय नामक भयावह नाग आदिलाई तह लगाएका थिए रे। सानै उमेरमा उनले दुष्ट मामा कंशको अन्त्य गरी बन्दी बनाइराखिएका पिता वसुदेव र माता देवकीको  उद्धार गरेका थिए भनिन्छ। तर युवावस्थामा बाँसुरीको धुनमा गोपिनीहरूलाई लट्ठ पारी रासलीला रच्ने श्रीकृष्ण कुरूक्षेत्रको लडाइँका मुख्य योजनाकार नै भए पनि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का आँखामा अलि चकलेटी न...

आगामी निर्वाचनसम्म कुरौँ

  राष्ट्रिय अर्थतन्त्र सङ्कटग्रस्त छ। नेपाल सरकारको यस्तै चाला निरन्तर रहने हो भने हामी श्रीलङ्काले सामना गर्नु परिरहेको भन्दा पनि गंभीर सङ्कटमा फस्नेछौँ भनिँदैछ। युक्रेन सम्बन्धमा उत्तर एटलान्टिक सन्धि संगठन र रूसका बिच तनावका कारण यसो भयो भनिन्छ। तर राष्ट्रिय अर्थतन्त्र त्यसअघि पनि स्वस्थ थिएन। कोरोनावाइरस महाव्याधि ,  भ्रष्टाचार ,  जवाफदेहिताको अभावले थला पारेकै थियो त्यसलाई।    नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन सरकारलाई पनि शायद यो सबै थाहा छैन। विगतका अनेक थरी रङ्ग र कलेबरका सरकारहरूलाई पनि यस्ता झिनामसिना कुराहरू थाहा हुँदैनथ्यो।   राज्यसत्ता र राज्यशक्तिको केन्द्र सिंहदरबारबाट यो सबै दृष्टिगोचर हुँदैन। वैभवको टापुबाट गरिबीको महासागर कहिले देखिएको छ र ?  सिंहदरबारबाट देशमा व्याप्त गरिबी देखिँदैन। बेरोजगारी देखिँदैन। देशको भविष्य हुनुपर्ने युवा कामको खोजीमा विदेशिएको देखिँदैन। ती कहिल्यै नउठ्ने गरी सेता बाकसमा फर्किएको देखिँदैन। ऋणमा डुबेका शोकसन्तप्त परिवारहरू देखिँदैनन्।       सुशासनको अभाव देखिँदैन। बेथ...